बिदुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मंगलवार विभिन्न उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गरेकामध्ये पुर्वमन्त्रि तथा पुर्व सांसदहरुसमेत रहेका छन् । नुवाकोटको खरानीटारमा क्षेत्र नं....विस्तृतमा >>
बिदुर– स्पेनको वुल फाइटको झल्को दिने माघे संक्रान्ति गोरु जुधाई महोत्सव विहीवार नुवाकोटको तारुकाको चन्दनीसहित विभिन्न स्थानमा गरिएका छन् । सदियौदेखी प्रत्येक वर्षको माघे संक्रान्तीका दिन नुवाकोटको दक्षिणी भेगमा...विस्तृतमा >>
बिदुर– निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीका लागि नुवाकोटमा आवेदन अर्थात् दरखास्त दिनेहरुको भीड लागेको छ । दरखास्त दिनेहरुमा मिश्रित उमेर समूहका रहेका छन् । आगामी फागुन २१ गते घोषित...विस्तृतमा >>
बिदुर– नुवाकोटवाटै वृहत नेपालको एकिकरण थालनी गरेका पृथ्वीनारायण शाहलाई आइतवार नुवाकोटवासीले उनको योगदान झलझली सम्झिए । नुवाकोटमा राष्ट्रिय एकता दिवसप्रति सवै समुदायको सक्रियता वढेको छ । नेपाललाई राष्ट्रियताको सवालमा...विस्तृतमा >>
बिदुर- विभिन्न कार्यक्रम गर्दै आइतवार नुवाकोटमा “विश्व ध्यान दिवस” मनाईएको छ । ध्यान, योगा,...
बिदुर– नुवाकोटको लिखु गाउंपालिका ६ छहरेस्थित एक सामाजिक संस्थाको कार्यालयका लागि आवस्यक सामग्रीहरु प्रदान...
बिदुर- नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ ।...
बिदुर-देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ...
बिदुर–दुप्चेश्वर गाउंपालिका २ मा रहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेन पर्यटकिय रुपमा विस्तार भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु आगमन वढेको छ । नुवाकोटकै अग्लो र ठुलो रुपमा निर्माण भइरहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेनका लागि स्थानीयवासी सोनामदोर्जे शेर्पाले आर्थिक सहयोग गरेका छन् । ज्याङछ्युप छ्योर्तेनका लागि शेपाएले ५५ हजार रुपैया नगद उपलव्ध गराएको वडाध्यक्ष वीरवल तामाङले वताए...
बिदुर– कृषि, पर्यटन र व्यापार प्रवद्र्घनको उद्धेश्यले बिदुरमा नवौं नुवाकोट महोत्सव सुरु भएको छ । महोत्सवको वुधवार उद्घाटन भएको छ । यहि माघ ७ देखि १७ सम्म आयोजित नुवाकोट महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले पछिल्लो समय देशमा आर्थिक अवस्था सुदृढ हुदै गएको वताए । आर्थिक अवस्थामा क्रियाशील...
कल्पबृक्ष ठान्थे तर बिषै बिष फल्यो सनम दिलको चोट असैह्य भै जीवन मेरो ढल्यो सनम । विश्वास घातको रापले पोल्दा निश्चल मायाँ जल्यो सनम सपनाका महलहरू गल्र्याम गुर्लुम ढल्यो सनम बैगुनीको चपेटामा खुसी सबै लुक्यो सनम बर्सिएका नयन मेरा रित्तिएर सुक्यो सनम । कल्प बृक्क्ष ठान्थे तर बिषै बिष फल्यो सनम दिलको चोट असैह्य भै...
बिदुर-नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा विशेष मेला सुरु भएको छ । मेलामा दैनिक हजारौं जना पुगिरहेका छन् । सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर रहेको छ । मेला अन्र्तगत आन्तरिक तथा भौतिक व्यवस्थापन पुरा गरिएको...
बिदुर-देशमा विकसित घटनाका सम्वन्धमा नुवाकोटको तादीमा वृहत अन्र्तक्रिया गरिएको छ । उक्त कार्यक्रममा सहभागीहरुले...