लोकवार्ता

‘चाडपर्वका बेलामा पालिकाका कोही पनि भोकै हुनुपर्दैन ।’

मकवानपुरको राक्सिराङ गाउँपालिका कोरोना संरक्रमण सुरुदेखि नै यसबाट बनाउँनका लागि विभिन्न अभियानमा लागिपर्‍यो । अहिले कोरोना विशेष आइलोसशन वार्ड निर्माणमा सक्रिय पालिकाले कोरोनाबाट सुरक्षित हुनका लागि एक करोड बजेट विनियोजन गर्दै अघि बढेको छ । विकट क्षेत्र भनिने राक्सिराङमा विकास निर्माणका कार्य भइरहेका बेलामा विश्वव्यापी कोरोना कहरका कारण केही विकासको गति सुस्त भइरहेको पालिकाका अध्यक्ष…

आफुहरुकै अर्थक प्रयासमा निमार्ण भैरहेको बाटोमा आफ्नै आँखा अगाडि दुर्घटना हँदा दुखी र विचल्ति भइदोरहेछ – म्यानेजर कार्कि

मकवानपुर । लगातार भारी वर्षा भए पछि देश भरिको जनजिवन प्रभावित् भएको छ । संघिय राजधानी काठमाडौं प्रवेश गर्ने महत्तवपुर्ण राजर्माग पनि बन्द भएको अवश्था छ । हिजो मात्र पनि हेटौंडा –काठमाडौं प्रबेशको छोटो र्माग भिमफेदी कुलेखानि सडक खण्ड अर्नतगत् देउराली नजिक पहिरो खसि एउटा स्कार्पियो गाडि समेत पुरिएको र एकजनाको मृत्यु भएको छ ।…

समुदायको सेवाको समय सिमा हुँदैन : कडेल

मकवानपुर । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा – १० ले हेटौंडा -१० बसपार्कमा आफ्नो भवन निर्माण गरी उद्घाटन समेत् सम्पन्न गरिसकेको छ । समाजका बिकृति, बिसंगति बिरुद्घमा आवाज उठाउँदै सामाजिक मेलमिलाप र समाज सेवामा तल्लिन् रहेर सेवा पुर्‍याउने उद्देश्यले प्रहरी सेवा उपकेन्द्र समिति गठन गरिएको सामुदायिक प्रहरी सेवा उपकेन्द्रका पदाधिकारीहरु बताउँछन् । उपकेन्द्र गठन सँगै…

लकडाउनदेखि व्यवसायी मर्कामा परेका छन् : राउत

विश्वव्यापी माहामारीको (कोभिड -१९ ) कोरोनाले विश्वको अर्थतन्त नै धारासायी बनायो लकडाउनको कारणले । नेपाल सरकारले नेपालमा पनि १ सय २० दिनपछि बल्ल लकडाउन हटाएको छ । बल्ल-बल्ल उद्योगी व्यवसायीहरु विस्तारै-विस्तारै तङ्ग्रिन थालेका छन् । लकडाउनको बेलामा बैंकरहरुले व्यापारीहरुको ब्याज मिनाह गर्नुपर्छ । सरकारले कर छुट गर्नुपर्छ भन्ने कुरामा त्यति ध्यान नदिएको देखिन्छ । उद्योगी…

‘झोले व्यापारीको संख्या बढिरहेको छ !’

विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) को जोखिम नियन्त्रणका लागि नेपालमा पनि लक डाउन गरिएको छ । लक डाउनका बेलामा उपभोक्तामाथि खेलवाड भइरहेको गुनासो आइरहेको छ । उपभोक्ता हक हितका क्षेत्रमा लागिपरेकाहरुको भूमिका चाँही के कस्तो भइरहेको यो माहामारीमा ? अहिले उपभोक्ताका सवालहरु के के हुन ? उपभोक्ता हक अधिकारका लागि कुन…

बढी भन्दा बढी पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरौं : प्रमुख खुलाल

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन मकवानपुरमा जिल्ला समन्वय समिति केही दिनअघि देखि नै तयारीमा लागेको थियो । मकवानपुरका दश वटा स्थानीय तहबाट विभिन्न तीस वटा उत्कृष्ट पर्यटकीय स्थल छनौट, मकवानपुरका पर्यटकीय गन्तव्य चिनारी, संरक्षण तथा सम्बद्र्घन गर्ने लगायतको कामका लागि जिल्ला समन्वय समितिले अग्रसरता लिएको छ । स्थानीय तहसंग समन्वय गर्दै भ्रमण वर्षलाई…

क्याम्पस भित्र राजनीतिक ज्याकेट लगाउन दिन्नः अनन्त पौडेल, अध्यक्ष, मकवानपुर वहुमुखी क्याम्पस

मकवानपुर जिल्लाको सबैभन्दा जेठो मकवानपुर बहुमुखी क्याम्पसको १४ औं क्याम्पस सभा गत भदौ २३ गते सम्पन्न भएको छ । क्याम्पसमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेका थिए । मुख्यमन्त्री भएपछि पौडेलले कार्यवाहक अध्यक्षका रुपमा पूर्व सभासद अनन्त पौडेललाई कार्यवाहक अध्यक्षका रुपमा सुम्पेका थिए । सभाले क्याम्पसका बर्तमान कार्यबाहक अध्यक्ष अनन्त पौडेललाई निर्विरोध अध्यक्षका…

‘कक्षामा शिक्षकले मलाई खटाउँनुहुन्छ,पालिकामा उहाँहरुलाई मैले खटाउँछु।’

मकवानपुरको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँर स्थानीय महेन्द्र माविमा १८ महिने सिभिल इन्जिनियरिङ्मा भर्ना भएर अध्ययन गरिरहेका छन् । गत वर्ष २०७५ साल वैशाखबाट भीमफेदी गाउँपालिकामा जिम्मेवारी बहन गरिरहेका कुवँरले यसअघि विभिन्न क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । पुनरावेदन अदालत जनकपुरमा दुईवर्ष (वि.सं.२०६७-वि.सं २०६९) नासु पदबाट जागीर सुरु गरेका जीवनले सर्वोच्च अदालतमा…

तीज पुरुषको पनि पर्व हो : पार्वती राना

मकवानपुरको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना पाँच -छ दिन यता तीज विशेष कार्यक्रममा व्यस्त छिन् । नेपाली हिन्दु नारीको महत्वपूर्ण पर्वका रुपमा मानिने तीज सामाजिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको उनको भनाई छ । अनेमसंघ मकवानपुरको अध्यक्ष समेत रहेकी राना तीजलाई महिला अधिकार तथा सामाजिक जागरण गराउँने उत्सवका रुपमा आफूले लिएको बताउँछिन् । उपाध्यक्ष रानासंग लोकखबर…

‘रुद्रेश्वर मन्दिरक्षेत्र विकासका लागि राज्यका तर्फबाट सहयोग पाएनौं’

राजीव सुवेदी, रुद्रेश्वर मन्दिरक्षेत्र पर्यटन विकास समिति, हेटौंडा ५ का अध्यक्ष हुन् । राजनीतिक, सामाजिक अभियानमा लागिपरेका सुवेदी यतिबेला धार्मिक पर्यटन विकासको योजनामा छन् । हेटौंडा बजारबाट नजिक रहेको रुद्रेश्वर मन्दिर क्षेत्रलाई विकास गर्न स्थानीय सरोकारवालाले अहिले चासो नदिएको उनले गुनासो गरेका छन् । उनीसंग रुद्रेश्वर मन्दिरक्षेत्रसंग सम्बन्धित रहेर गरिएको कुराकानी । तपाईं मन्दिरको अध्यक्ष…