अन्तरंग

‘माया गरेर ‘मनु’ भन्छन्’

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, छतिवनमा जन्मिएकी मन्दिरा आचार्यले स्थानीय बुद्द माविबाट वि.सं.२०६४ मा एसएलसी (एसइई) गरेकी हुन् । वंशगोपाल उमावि, हेटौंडा ६, चौघडाबाट प्लस टु गरेकी उनले शिक्षा संकायमा व्याचलर गरेकी छिन् । हाल जितपुरस्थित मिर्मिरे फाइनान्समा शाखा प्रबन्धकका रुपमा कार्यरत छिन् । यही फाइनान्सको बकैया हात्तिसुडेस्थित शाखा कार्यालयमा ट्रेनी एसिसटेन्टका रुपमा कार्य…

‘सबैभन्दा बढी माया बाबाआमाको लाग्छ । ’

मकवानपुरको हेटौंडा ४ की समीक्षा श्रेष्ठ मिलनसार छिन् । मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेकी समीक्षालाई जीवनमा राम्रो काम गर्ने रहर छ । आफ्नो शिक्षा अनुसारको जागिर खाएर व्यस्त जीवन बिताउँने चाहाना राख्ने यिनीसंग हामीले जीवन, भोगाई., मायाप्रेम आदिका विषयमा छोटो कुराकानी गरेका छौं । तपाईको नाम समीक्षा, नामको अर्थ के हो नि ? विश्लेषण होला…

‘राजनीतिमा लाग्न मन छ ! ’

हेटौंडा २, वनस्खण्डी निवासी सविना तिमल्सिना मकवानपुर बहुमुखी क्याम्पसमा वी.ए. दोस्रो वर्ष अध्ययनरत छिन् । २३ वर्षिया सविनाले भुटनदेवी उच्चमाविबाट २०६९ सालमा एसएलसी उर्तीण गरेकी हुन् । आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययन गरेकी उनीसंग सञ्चारमाध्यमको कार्य अनुभव पनि छ । रेडियो मकवानपुरमा दुई महिना प्रशिक्षार्थी, रेडियो निकासमा ६ महिना समाचार वाचनको अनुभव सङ्गालेकी यिनीसंग हामीले…

फुर्सदमा पढ्छु, टिभी हेर्छु, डान्स गर्छु !

हेटौंडा ५, चिल्ड्रेनपार्ककी सन्ध्या पोख्रेल अहिले मकवानपुर सहकारी अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् । बाइस वर्षिया सन्ध्याले मकवानपुर टेक्निकल इस्टिच्युटबाट अनमी अध्ययन् गरेकी हुन् । आधुनिक राष्ट्रिय माविबाट २०६८ मा एलएलसी गरेकी उनले मकवानपुर बहुमुखी क्याम्पसमा बीए अध्ययनरत छिन् । विभिन्न सामाजिक संस्थामा आबद्घ भएर सामाजिक कार्यको अनुभव समेत बटुलेकी उनीसंगको छोटो कुराकानी : –…

‘केयर’ गर्ने जीवनसाथी होस्

मकवानपुरको हाडीखोलामा जन्मिएकी रुपा कार्की अहिले नारायणी कलेज हेटौंडामा बीबीएस तेस्रो वर्ष अध्ययनरत छिन् । नारायणीबाटै दश जोड दुई उत्तिर्ण गरेकी रुपाले एसएलसी भने प्रगति उच्च मावि, हेटौंडा ९ बाट गरेकी  हुन् । हाल हेटौंडा १, चाइनागेट निवासी २० वर्षिया रुपाले अञ्जन दाहालको ‘दूरी’, राज रानको ‘चाहिंदैन त्यो माया’, देवेन कार्कीको ‘तिमीले रोप्या फूल’ गीत, ‘कान्छी मायालु’…

तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थायी ठेगाना भएका २८ वर्षिय विषम परदेशमा रहेर नेपाली गीत संगीत, कला र भेषभुसालाई जगेर्ना गर्ने सोचले ‘मायालु इन्टरटेन्मेन्ट’ मार्फत सक्रिय भइरहेका छन् । बिबिएस अध्ययन गरेका विषमले राज सिग्देलको गीत‘जति छाल’, प्रमोद खरेल र सिर्जु…

‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ । नारी शिप सिर्जना केन्द्र नामक गैर सरकारी संस्थाको युवा परिचालक भएर गाउँमा मानव बेचविखन विरुद्दको अभियानमा काम गरेको उनीसंग अनुभव छ । अहिले २३ वर्षकी अनुले वि.सं.२०७१ सालमा स्थानीय जनता माविबाट एसएलसी गरेकी हुन् । हाल उनी सोही…

मुख स्वास्थ्यले दर्शाउँछ धेरै रोग अवस्था

काठमाडौँ — एक तथ्याङ्कले विश्वमा लगभग ३.९ अर्ब मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित छन् र सोको रोकथाम धेरै हदसम्म प्रतिरोधात्मक पद्धति, जीवनशैली र जन चेतना फैलाएर गर्न सकिन्छ । परिचय स्वस्थ मुखले खाना चपाउन, बोल्न, हाँस्न, निल्नमा सहयोग गर्नुका साथै सुन्दर देखिन पनि उत्तिकै महत्वपुर्ण हुन्छ। दाँत तथा मुखको समस्या जो सुकै र…