साभार खबर

एक महिलामा कोरोना पुष्टि भएपछि हेटौंडामा त्रास

मकवानपुर । हेटौंडाकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ । हेटौंडा अस्पतालबाट गत बैशाख ४ मा काठमाडौं रिफर गरिएकी बिरामीमा कोरोना पुष्टि भएपछि त्रास बढेको हो । संक्रमित महिलासँग सम्पर्कमा गएका अस्पतालका ५ जना डाक्टरसहित २२ जना अन्य कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय भएको अस्पतालका सुचना अधिकारी राजिव झाले बताए । ‘हामीले…

यस्तो छ आजको राशीफल

आज २०७७ जेठ ७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ( मेष :  नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति…

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना धारणा राख्नेछन् । नीति तथा कार्यक्रममा…

अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रम रहेको जनाएकी हुन् । ‘भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन संचालनमा आएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी वर्ष बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन…

कोरोना भाइरसबाट २४ घण्टामा ६ हजार ८३ को मृत्यु, ८० हजार २१८ नयाँ संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १…

हेटौंडाबाट काठमाण्डौ पठाइएको तीन जनामा कोरोना संक्रमण पुष्टी

मकवानपुर। हेटौंडाको कोरोना ल्यावमा कोरोना भाइरस देखिएपछी पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस देखिएको छ । काठमाण्डौमा परिक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टी भएको हो । कोरोना भाइरस ९कोभिड १९० संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो । काठमाण्डौ पठाएर ल्याव टेष्ट गर्दा कोरोना संक्रमित भएको…

कोरोनाभाइरसबाट विश्वमा १ लाख बढीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जना निको भएका छन् । विश्वव्यापीरुपमा एकै…