निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरुको भीड

युवाहरु धेरै
लोकखवर विशेष संवाददाता

बिदुर– निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीका लागि नुवाकोटमा आवेदन अर्थात् दरखास्त दिनेहरुको भीड लागेको छ । दरखास्त दिनेहरुमा मिश्रित उमेर समूहका रहेका छन् । आगामी फागुन २१ गते घोषित...विस्तृतमा >>

माघेसंक्रान्ति गोरु जुधाइ मेलाको तयारी

तारुका, वेत्रावति र पन्चकन्यामासमेत जुधाइने
देवचन्द्र भट्ट

बिदुर– माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाईको मेलाको तयारी पुरा भएको छ । गोरु जुधाई मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नुवाकोटको मात्रै नभई नेपालकै...विस्तृतमा >>

एकिकरणको मुहानले छैन विर्सिएको पृथ्वीनारायणको योगदान

परिवर्तनको आडमा योगदान भुलेको गुनासो, एकता दिवसप्रति सवै पक्षको सहभागिता वढ्यो
लोकखवर विशेष संवाददाता

बिदुर– नुवाकोटवाटै वृहत नेपालको एकिकरण थालनी गरेका पृथ्वीनारायण शाहलाई आइतवार नुवाकोटवासीले उनको योगदान झलझली सम्झिए । नुवाकोटमा राष्ट्रिय एकता दिवसप्रति सवै समुदायको सक्रियता वढेको छ । नेपाललाई राष्ट्रियताको सवालमा...विस्तृतमा >>

अनमोलसंग “बाटुलो जुन” खोज्दै भुवन केसी

पर्दामा उतार्दै ४० वर्ष अगाडिको नेपाल
लोकखवर मनोरन्जन संवाददाता

बिदुर– मनोरन्जन बजार तातिंदै गएको अहिले नेपालको चलचित्र उद्योग उकालो लाग्दो छ । चलचित्र क्षेत्रलाई नयां दृश्यका लागि विशेषं र मनमोहक स्थानको खोजीसमेत हुने गरेको छ । सोही स्थानको...विस्तृतमा >>


नयां प्रतिभाको खोजीलाई प्राथमिकताः अध्यक्ष डिसी

सन्चार क्षेत्रका साथै नेपाली चलचित्रमा एउटा विशेष सम्वन्ध वोकेको पात्र हो–दिनेश डिसी । चार दशक अगाडिदेखि नेपालको मनोरन्जन क्षेत्रका विशेष प्रतिभाका रुपमा डिसीले आफुलाई उभ्याएका छन् । इलाम स्थायीवासी डिसी जीवनमा केहि गर्ने हुटहुटीका साथ राजधानी काठमाडौं उक्लिए । कलाकारिता, निर्देशन, निर्माण र सञ्चारको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि क्रियाशील रहनुका साथै दर्शक र श्रोताका...


विश्व ध्यान दिवस मनाइयो

बिदुर- विभिन्न कार्यक्रम गर्दै आइतवार नुवाकोटमा “विश्व ध्यान दिवस” मनाईएको छ । ध्यान, योगा,...

कर्मकाण्ड कार्यालयको उद्घाटन

बिदुर– नुवाकोटको लिखु गाउंपालिका ६ छहरेस्थित एक सामाजिक संस्थाको कार्यालयका लागि आवस्यक सामग्रीहरु प्रदान...

ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

बिदुर- नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ ।...

दुप्चेश्वरमा एकैदिन सांढे दुई लाख भेटि

बिदुर-देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ...


छ्योर्तेन निर्माणका लागि सहयोग

बिदुर–दुप्चेश्वर गाउंपालिका २ मा रहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेन पर्यटकिय रुपमा विस्तार भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु आगमन वढेको छ । नुवाकोटकै अग्लो र ठुलो रुपमा निर्माण भइरहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेनका  लागि स्थानीयवासी  सोनामदोर्जे शेर्पाले आर्थिक सहयोग गरेका छन् । ज्याङछ्युप छ्योर्तेनका लागि शेपाएले ५५ हजार रुपैया नगद उपलव्ध गराएको वडाध्यक्ष वीरवल तामाङले वताए...


मेरो माइक्रोफाइनान्सको साधारण सभा

बिदुर– नुवाकोटको वट्टारमा केन्द्रीय कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोटको वट्टारमा वुधवार सम्पन्न साधारण सभाले चार जना नयां सन्चालक निर्वाचित गरेको छ । साधारण सभाले पांच प्रतिशत लाभांशसहितको आर्थिक प्रवद्र्धन सम्वन्धि विभिन्न निर्णयहरु पारित गरेको छ । साधारण सभाले गत आव २०८१÷०८२ को वार्षिक...


गीत

कल्पबृक्ष ठान्थे तर बिषै बिष फल्यो सनम दिलको चोट असैह्य भै जीवन मेरो ढल्यो सनम । विश्वास घातको रापले पोल्दा निश्चल मायाँ जल्यो सनम सपनाका महलहरू गल्र्याम गुर्लुम ढल्यो सनम बैगुनीको चपेटामा खुसी सबै लुक्यो सनम बर्सिएका नयन मेरा रित्तिएर सुक्यो सनम । कल्प बृक्क्ष ठान्थे तर बिषै बिष फल्यो सनम दिलको चोट असैह्य भै...


प्रसिद्ध दुप्चेश्वरमा मेला सुरु

बिदुर-नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा विशेष मेला सुरु भएको छ । मेलामा दैनिक हजारौं जना पुगिरहेका छन् । सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर रहेको छ । मेला अन्र्तगत आन्तरिक तथा भौतिक व्यवस्थापन पुरा गरिएको...