लोक विचार

कोरोना कहरबीचका पर्व

कोरोना कहरकाबीच यो वर्षको महान पर्व दशैं सुरु भएको छ । प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूणर्िमासम्म पनि मानिने विशेष पर्वका रुपमा हामी दशैंलाई लिन्छौं । विश्वलाई अत्तालिदिएको कोरोना भाइरसबाट सुरक्षित रहँदै यो पटकको दशैं, तिहार जस्ता महत्वपूणर् चाडपर्व मनाउँनुपर्ने बाध्यता हामीहरुका बीचमा रहेको छ । सरकारले पनि जो जाहा छौं, त्यहीं सुरक्षाको मापदन्ड पालना…

कोरोना र रुदाने

संसारमा एक पटक फेरि एउटा कारोना नाम गरेको भाइरस आएको छ । यसले मानिसमा त प्रभाव पारेकै छ । वातावरणमा समेत फरक अवस्था आएको छ । यस बारेमा त धेरै के लेख्नु । विज्ञानको विषय हो । हामी लेखकले ठोस गर्न सक्ने कुरा भएन । डाक्टरहरुले समेत पत्ता लगाउन सकेका छैनन् र लगाउने क्रममा छ…

घरमै बसेर तीज मनाऔं

सम्पूर्णमा हार्दिक अभिवादन व्यक्त गर्न चाहान्छु । आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७७ को अवसरमा आमा, दिदीबहिनी,दाजुभाईहरु लगायत स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिन त हामी महिलाहरुको लागि विशेष दिन हो अहिले आयर आजको दिनलाई स्वतन्त्रताको दिनको रुपमा लियता पनि धर्मग्रन्थ अनुसार सत्य युगमा हिमालयकी पुत्री…

परेवाभिर किन बनाउने ?

परेवाभिरको बारेमा सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न तरिकाले चर्चा परिचर्चामा छदैछ । हुन त कसैको राजनीतिक तथा दलगत स्वार्थ अभिव्यक्त भए यो बीचमा परेवाभिरलाई लिएर । जुनक्रममा कतिपयले व्यक्तिगत वाईयात तुजुक प्रदर्शन गर्न पनि भ्याए । जे भएपनि हामी पारेवाभिरमा बाटो बनाउँछौं भनेर सल्लाह अनुसार अभियन्ताको रूपमा निरन्तर सहयात्री बन्नु भएका खासगरि राक्सिराङ गाउँपालिकाका अध्यक्ष…

मरुभूमी सलहको पहिचान तथा व्यवस्थापन

परिचय :  मरुभूमीमा पाइने सलह शिश्टोसर्का ग्रीगारिया, एकिडिडे परिवारको छोटो एन्टेना भएको फट्याङ्ग्राको एक प्रजाति हो । यो जीवन वृद्दिको अवधि भरमा अण्डा, निम्फ (होपर) र वयस्क गरी तीन अवस्थाबाट गुज्रिन्छ । यस किराका दुई भिन्न प्रवृति हुन्छन् । किराहरु थोरै संख्यामा भएको बेलामा यिनीहरु एकल प्रवृतिका हुन्छन् भने यिनीहरुको संख्याकामा वृद्दि र आहारा कम…

माहामारीमा गुमेको रोजगारी र सरकारको दायित्व

विश्वव्यापी रुप लिएको कोरोना भाइरस (कोभिड १९ ) का कारण यतिबेला सायदै कुन क्षेत्र प्रभावित नहोला र ? लक डाउनका कारण मानिसको जीवन अस्तव्यस्त बनेको छ । आर्थिक उपार्जनमा धक्का लागेको छ । मकवानपुरका नागरिक पनि लक डाउन पालना गरी घरमै बसेको अवस्था छ । अत्यावश्यक काम नपरी उनीहरु घर बाहिर निस्किएका छैनन् । यो…

कोभिडको माहामारी : बालश्रम अन्त्यको लागि चुनौती

यस बर्षको बालश्रम विरुद्ध विश्वदिवस २०२० को नारा COVID 19 : Protect children from , now more than ever अर्थात बालबालिकालाई कोभिडको महामारीबाट बचाऔं, बालश्रम सधैंको लागि हटाऔं रहेको छ । बालश्रमविरुद्ध विश्वदिवस संसारभरि नै सन् २००२ देखि मनाउन सुरुवात गरिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठनको निकृष्ट बालश्रम निर्मूलनसम्बन्धीमहासन्धि नं १८२ लाई अनुमोदन गरेको स्मरणमा…

बजेट र लिम्पियाधुरा

सीमा अतिक्रमण अहिलेको राष्ट्रिय मुद्दा हो । तर बजेटले यो विषयलाई समेटेको देखिएन । यसबाट सरकारले आफ्नै नीति तथा कार्यक्रमको खिल्ली उडाएको छ । नेपालको सिमानामा पुस्तौंदेखि द्वारपालको भूमिका निर्वाह गर्दै आएका नागरिकको कदर नगरी सुशासन कदापि स्थापित हुन सक्दैन । दिगो विकास र सबल अर्थतन्त्रका लागि शीघ्र सीमा समस्या र सीमान्तकृतका समस्या हल हुनैपर्छ । दार्चुलाका सौका समुदायले आन्तरिक…

कोरोना भाइरसको कुरा

विश्वमा अहिले कोरोना भाइरस प्रमुख विषय बनेको छ । यसको खास नाम कोरोना हो । यसलाई विश्व स्वास्थ्य संगठनले कोरोना (कोभिड-१९) नाम दिएको छ । को को अर्थ कोरोना, भि को अर्थ भाइरस र ड को अर्थ डिसेम्बर र १९ को अर्थ २०१९ हो भनेको छ । हो होइन थाहा चाहियो ? मैले यति बुझेको…

वन डढेलो :  कारण प्रभाव र रोकथाम उपायहरु

नेपाल विश्वको दोस्रो र दक्षिण एशियाको पहिलो वढि वन सम्पदा भइको देश हो। नेपालमा हाल द्धद्ध।६ हरियो वन रहेको केन्द्रिय तथ्याङकहरुले देखाउछन। ˝हरियो वन नेपालको धन˝ निकै पहिलेदेखी चली आएको निकै प्रचलीत उखान हो। नेपालमा रहेको वन विश्ववयापी वातावरण सन्तुलन कायम गर्नको लागि महत्वपुर्ण सावित भएको छ। वन आम नागरीकको जीबीको पार्जन गर्न महत्वपुर्ण आधार…