वन डढेलो :  कारण प्रभाव र रोकथाम उपायहरु

जीवन कुँवर
५ बैशाख २०७७, शुक्रबार ०८:४८

नेपाल विश्वको दोस्रो र दक्षिण एशियाको पहिलो वढि वन सम्पदा भइको देश हो। नेपालमा हाल द्धद्ध।६ हरियो वन रहेको केन्द्रिय तथ्याङकहरुले देखाउछन। ˝हरियो वन नेपालको धन˝ निकै पहिलेदेखी चली आएको निकै प्रचलीत उखान हो। नेपालमा रहेको वन विश्ववयापी वातावरण सन्तुलन कायम गर्नको लागि महत्वपुर्ण सावित भएको छ। वन आम नागरीकको जीबीको पार्जन गर्न महत्वपुर्ण आधार वनेको छ।
– वन जंगलले जैवीक विभिधता कायम राख्न महत्वपुर्ण भुमिका खेलेको हुन्छ।–वातावरण सन्तुलन कायम राखन मदत गर्दछ। स्वच्छहावा रुखवाट सृजना हुने गर्दछ।
– दैनिक जिवन आपनमा सहयोगि जस्तै घांस, दाउरा, स्याउला संकलन गर्न, वनमा पाईने फलफुल, जडीवुटी संकलन गरी सोको उपभोग गर्ने तथा वेचविखनवाट आम्दानी सृजना गर्न सकिन्छ।
– वनमा पाइने जडिवुट्टी ‍औषधिको महत्वपुर्ण स्रोत हो।यसवाट घरेलु, आयुर्वेदिक, ऐलोपेथिक लगायताका औषधि निमार्ण गर्न सकिन्छ।
– काठ दाउरा इन्धनको श्रोतपनि हो।
– वनजंगलले सम्भावित पहिरो रोकथाम गर्न, भुक्षयवाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले मदत गर्दछ।नियमीत वर्षा कायम राख्न पनि मदत गर्दछ।
– विभिन्न भोतिक संरचनाहरुको निमार्ण गर्न आवश्यकपर्ने काठ, वनजगंलबाटै आपुर्ती गर्न सकिन्छ। वनमा हुने काठ दाउरा विक्रि वितरणबाट राजश्व संकलन गर्न तथा केहि आर्थिक क्रियाकलाप वढाउन तथा रोजगारी सृजना गर्न सकिन्छ।

वन डढेलोको कारणहरुः
हाल गर्मी मौसम बढीरहेको छ। बनजंगलमा रहेका रुखको पात सुकेर खस्ने तथा नँया पालुवा पलाउने समय भएको छ। भुईमा रहेको घांस पनि पानीको अभावको कारण सुक्दै गएको देखिन्छ। जसको कारण जंगलमा कंहि कतैवाट सानो आगोको श्रोत प्राप्त हुन साथ जंगलमा आगलागी हुन जान्छ। सुरुमा सानो रुप लिने आगोले ठुलो क्षती पुर्याउदछ। सानो मानवीय त्रुटीको कारणले गर्दा वनजंगलमा ठुलो क्षती भएको देखिन्छ।हाल वनजंगलमा लाग्ने डढेलोका प्रमुख कारणहरु यसप्रकार छन।
– वनजंगलको छेउछाउमा घर हुने वसोवास गर्ने व्यक्तिले आफ्नो घर वरीपरिको वन जंगल पातलो वनाउने बाँदर, ढेडुवावाट अन्न बाली क्षती पुर्याउन सक्ने हुंदा हिउदमा नजीकको वनजंगलमा आगो लगाउने चलन छ।जंगलमा वस्ने चरा चुरुङ्गी तथा किरा फट्याङरावाट अन्न वालीमा हुने क्षती कमी गर्ने भएकाले स्थानीय वासिन्दाले नजीकको वनजंगलमा डढेलो लगाउने गरेको देखिन्छ।
– वाक्लो बासको झ्याङ्गमा हावा हुरी लागदा हुने घर्षणबाट पनि बासको झ्याङ्गमा आगो सल्की अन्यत्र फैलीन सक्छ।
– जंगलमा आगो लगाँउदा पुरानो घांस नस्ट हुने र ‍नँया पलाउने आसा पनि स्थानीयमा देखिन्छ।वनमा वस्तु चराउन जने व्यक्ति तथा पतकर संकलन गर्न जाने व्यक्तिको सानो भुल जस्तै आगोसँगजीस्कने वानी, चुरोट सल्काई वेवास्ता गरी सलाइको कांटि तथा चुरोट जंगलमा ननीभाइ फाल्ने वानीका कारण स्थानीय वनमा डढेलो फैलीन गएको देखिन्छ।
– कुनै ठांउमा विजुलीको पोलको रुपमा रुखलाई प्रयोग गरिएको पनि देखिन्छ। यसरी प्रयोग गरिने तार सटहुंदा कहिले कांहि रुखमा तथा वनजंगलमा क्षेती पुगेको देखिन्छ र सोवाट आगो सल्कीन सक्दछ।
– हिउँदाको समयमाम पर्ने चट्याङ्गको कारणले अग्ला ठूला रुखमा क्षेत्ती पुग्ने गरेको पनि देखिन्छ।
– नजीकैको वनजङ्गलम फंलीएको आगो निभाउन स्थानीय वासिन्दाले प्रयास गरेको देखिदैन। स्थानीय बासिन्दाले आफ्नो समुदाय वरीपरी सल्केको आगो धेरै नफैलदै डढेलो निभाउन प्रयास गरेको देखिदैन।साममुदायिक वनका जिम्वेवार पदाधिकारीहरु पानि डढेलो निभाउन त्यती उत्साहित भएको दिखिदैन।युवावर्ग, प्रहरी, सेना, शसस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, राजनैतीक प्रदाधिकारी तथा जिम्वेवार कर्मचारी वर्गको जिम्मेवारी पूर्ण भूमिका नदेखिनु।
– बनजङ्गलमा डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुन वमोजिम पहिचान गरि कानुनी दायरामा ल्याउन नसक्नु।
– पहिले(पहिले प्रत्येक टोल टोलमा पोखरी खनिएका हुन्थे। सार्वजनिक जग्गा, वनजङ्गल, बस्तु चराउने स्थलमा सार्वजनिक पोखरी, तलाउ, कुण्ड वनाइएको हुन्थे जस बाट वनजङ्गलमा लाग्ने साना तिना डढेलो निभाउन सहयोग पुगेको देखिन्थो।त्यस्तो पोखरी, तलाउ, कुण्डको पानि बनजङ्गल डढेलोबाट जोगाउन सकिन्थ्यो।हाल त्यस्तापोखरी, तलाउ,कुण्ड लोप हुदै गएको देखिन्छ। जसको कारण केहि हद सम्म डढेलो फैलिन मदत पुगेको देखिन्छ।
– हाम्रो दैनिक जिवनमा गरिने सानो खेलाचिले गर्दा बर्षै देखि हुर्काएको वनजङ्गल नोक्सानी भएको देखिन्छ।वनजङ्गलमा हुने डढेलोको कारण जिवजन्तु, पशुपन्छीको आहारा नष्ट हुन्छ।बस्ने बास नासिन्छ कति त जलेर मर्दछन। पानीका मूहान सुक्न जान्छन।वायुप्रदुषणले विभिन्न रोग आदि निम्ताउन्छ।
– यसरी हुने वनजङ्गलको डढेलो लाग्न नदिन हामी सबैको साझा दायित्व हो ।वातावरण स्वच्छ रहे मात्रै सम्पूर्ण मानव जाती लगायत सजिवप्राणीको अस्तित्व सम्भव हुने गर्दछ।त्यसैले वनजङ्गलमा देखिने डढेलोको रोकथाम गर्नु पर्दछ ।
यसरी नेपालका विभिन्न क्षेत्रमा फैलिएको डढेलो न्युनिकरणको लागि निम्न उपाय अपनाउन सकिन्छ।
–  वनजङ्गलमा दाउरा घाँस, पत्कर संकल्न गर्न जाँदा चुरोट खाने र चुरोट खाई फलिने सानो चुरोटको ठूँटा तथा सलाई कोरी जथाभावी फाल्नु हुदैन।जङ्गलको छेउछाउमा घर तथा बस्ती भएको अवस्थामा आगो संग खेलबाड गर्नु हुदैन।आगोको सानो झिल्काले पनि निकै ठूलो जोखिम श्रृजना गर्दछ।त्यसैले घरमा आगो बालि सके पाछि राम्रो संग निभाउनु पर्दछ। घर बाहिर वा बारीमा आगो बालि सकेपछि माटोले राम्रो सँग छोपी नभाउन पर्दछ वा पानिले निभाउनु पर्दछ। सानो आगोको कोइला पनि छोड्नु हुदैन।जङ्गलमा भएको विजुलीका तार तथा पोल मर्मत गरिरहनु पर्दछ। विजुलीको तार संग विरुवा छुन दिनु हुदैन।गाउँका टोल टोलमा पोखरी खन्ने, पुरानो पोखरी मर्मत गरी पानी जम्मा पर्नु पर्दछ।जुन पानी वन डढेलोको समयमा आगो निभाउन प्रयोग गर्न सकिन्छ। जङ्गलमा आगलागी हुनु भन्दा आगाडी नै जङ्गलमा अग्नी नियन्त्रण रेखा तर्जुमा गर्ने तथा वनाइराख्नु पर्दछ। जस्ले आगोलागि भए पनि त्यसको प्रभाव ठूलो हुन पाउदैन।गाउँ गाउँ डढेलो नियन्त्रण सम्बन्धि पूर्व तालिम दिएका युवाहरुको जमात तयार पारि राख्नु पर्दछ।त्यस्ता तालिमे युवालाई तत्काल डढेलो नियन्त्रणमा खटाउन सकिन्छ।सामुदायिक वनका सम्पूर्ण जिम्मेवार व्यक्ति तथा उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ताहरुलाई हामिले अहिलेको समयमा थप जिम्मेवारी वनाउनु पर्दछ। प्रत्येक उपभोक्ता समितिले पालो मिलाई उपभोक्ता मध्येवाटनैवन हेरालु राख्न सकिन्छ। यसरी राखिएका वन हेरालुले वनमा आगो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनको दायरामा ल्याउन सकिन्छ । वन संग सम्बन्धित सबै निकायलाई यस्तो हिउदको समयमा वढी जिम्वेवार बनाउनु पर्दछ।जङ्गलमा हुने बासंको झाडि समय(समयमा कटानी – छटानी गरि पातलो बनाउनुपर्दछ।

अहिले लकडाउनको कारण केटा केटी युवा युवतीहरुपनि घरमै वस्ने, घरमा वस्दा वनमा जाने र रमाइलोको लागि हासि मजाकमा ख्यालठट्टा गरि आगो संग खेल्ने, आगो लगाउने वानी हुन्छ। यस्ता गतिविधिहरुलाई हामीले निरुत्साहित गर्नुपर्दछ।प्रत्येक बाल बच्चाका अभिभावकले आफ्ना बच्चालाई सम्झाई बुझाई गर्नु पर्दछ।

सामुदायिक वन आगलागिवाट बचाउन सम्बन्धित आगो लागि वाट ब चाउने उपभोक्ता समितिलाई पुरषकृत गर्ने वानीको विकास गरेर पनि सम्भावित डढेलो न्युनीकरण गर्न सकिन्छ।

वनजङ्गलमा डढेलो नियन्त्रण सम्बन्धमा विद्यालयमा तथा टोल(टोलमा जनचेतनामुलक कार्य संचालन गर्न सकिन्छ।वन डढेलो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिई कडा कानुनी कारवाही गरेको अवस्थामा मानिस सजाय तथा जरीवानाको डरले पनि आगो लगाउनवाट पछि हट्दछन। अग्नी नियन्त्रण गर्ने सुरक्षा निकाय संग सम्बन्धित सशस्त्र प्रहरी, नेपाली सेना तयारी अवस्थामा रहनु पर्दछ। टोल(टोलमा खनिएका सडक संजाल संचालनमा ल्याउनु पर्दछ जस्ले गर्दा दमकल सहजै पुर्याउन सकिन्छ। यसको वन डढेलोः कारण प्रभाव र रोकथाम उपायहरु
नेपाल विश्वको दोस्रो र दक्षिण एशियाको पहिलो वढि वन सम्पदा भइको देश हो। नेपालमा हाल द्धद्ध।६ हरियो वन रहेको केन्द्रिय तथ्याङकहरुले देखाउछन। ˝हरियो वन नेपालको धन˝ निकै पहिलेदेखी चली आएको निकै प्रचलीत उखान हो। नेपालमा रहेको वन विश्ववयापी वातावरण सन्तुलन कायम गर्नको लागि महत्वपुर्ण सावित भएको छ। वन आम नागरीकको जीबीको पार्जन गर्न महत्वपुर्ण आधार वनेको छ।
–वन जंगलले जैवीक विभिधता कायम राख्न महत्वपुर्ण भुमिका खेलेको हुन्छ।
– वातावरण सन्तुलन कायम राखन मदत गर्दछ। स्वच्छहावा रुखवाट सृजना हुने गर्दछ।
– दैनिक जिवन आपनमा सहयोगि जस्तै घांस, दाउरा, स्याउला संकलन गर्न, वनमा पाईने फलफुल, जडीवुटी संकलन गरी सोको उपभोग गर्ने तथा वेचविखनवाट आम्दानी सृजना गर्न सकिन्छ।
– वनमा पाइने जडिवुट्टी ‍औषधिको महत्वपुर्ण स्रोत हो।यसवाट घरेलु, आयुर्वेदिक, ऐलोपेथिक लगायताका औषधि निमार्ण गर्न सकिन्छ।
– काठ दाउरा इन्धनको श्रोतपनि हो।
– वनजंगलले सम्भावित पहिरो रोकथाम गर्न, भुक्षयवाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले मदत गर्दछ।नियमीत वर्षा कायम राख्न पनि मदत गर्दछ।
– विभिन्न भोतिक संरचनाहरुको निमार्ण गर्न आवश्यकपर्ने काठ, वनजगंलबाटै आपुर्ती गर्न सकिन्छ। वनमा हुने काठ दाउरा विक्रि वितरणबाट राजश्व संकलन गर्न तथा केहि आर्थिक क्रियाकलाप वढाउन तथा रोजगारी सृजना गर्न सकिन्छ।

वन डढेलोको कारणहरुः
हाल गर्मी मौसम बढीरहेको छ। बनजंगलमा रहेका रुखको पात सुकेर खस्ने तथा नँया पालुवा पलाउने समय भएको छ। भुईमा रहेको घांस पनि पानीको अभावको कारण सुक्दै गएको देखिन्छ। जसको कारण जंगलमा कंहि कतैवाट सानो आगोको श्रोत प्राप्त हुन साथ जंगलमा आगलागी हुन जान्छ। सुरुमा सानो रुप लिने आगोले ठुलो क्षती पुर्याउदछ। सानो मानवीय त्रुटीको कारणले गर्दा वनजंगलमा ठुलो क्षती भएको देखिन्छ।हाल वनजंगलमा लाग्ने डढेलोका प्रमुख कारणहरु यसप्रकार छन।
– वनजंगलको छेउछाउमा घर हुने वसोवास गर्ने व्यक्तिले आफ्नो घर वरीपरिको वन जंगल पातलो वनाउने बाँदर, ढेडुवावाट अन्न बाली क्षती पुर्याउन सक्ने हुंदा हिउदमा नजीकको वनजंगलमा आगो लगाउने चलन छ।जंगलमा वस्ने चरा चुरुङ्गी तथा किरा फट्याङरावाट अन्न वालीमा हुने क्षती कमी गर्ने भएकाले स्थानीय वासिन्दाले नजीकको वनजंगलमा डढेलो लगाउने गरेको देखिन्छ।
– वाक्लो बासको झ्याङ्गमा हावा हुरी लागदा हुने घर्षणबाट पनि बासको झ्याङ्गमा आगो सल्की अन्यत्र फैलीन सक्छ।
– जंगलमा आगो लगाँउदा पुरानो घांस नस्ट हुने र ‍नँया पलाउने आसा पनि स्थानीयमा देखिन्छ।वनमा वस्तु चराउन जने व्यक्ति तथा पतकर संकलन गर्न जाने व्यक्तिको सानो भुल जस्तै आगोसँगजीस्कने वानी, चुरोट सल्काई वेवास्ता गरी सलाइको कांटि तथा चुरोट जंगलमा ननीभाइ फाल्ने वानीका कारण स्थानीय वनमा डढेलो फैलीन गएको देखिन्छ।
– कुनै ठांउमा विजुलीको पोलको रुपमा रुखलाई प्रयोग गरिएको पनि देखिन्छ। यसरी प्रयोग गरिने तार सटहुंदा कहिले कांहि रुखमा तथा वनजंगलमा क्षेती पुगेको देखिन्छ र सोवाट आगो सल्कीन सक्दछ।
– हिउँदाको समयमाम पर्ने चट्याङ्गको कारणले अग्ला ठूला रुखमा क्षेत्ती पुग्ने गरेको पनि देखिन्छ।
– नजीकैको वनजङ्गलम फंलीएको आगो निभाउन स्थानीय वासिन्दाले प्रयास गरेको देखिदैन। स्थानीय बासिन्दाले आफ्नो समुदाय वरीपरी सल्केको आगो धेरै नफैलदै डढेलो निभाउन प्रयास गरेको देखिदैन।साममुदायिक वनका जिम्वेवार पदाधिकारीहरु पानि डढेलो निभाउन त्यती उत्साहित भएको दिखिदैन।युवावर्ग, प्रहरी, सेना, शसस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, राजनैतीक प्रदाधिकारी तथा जिम्वेवार कर्मचारी वर्गको जिम्मेवारी पूर्ण भूमिका नदेखिनु।
– बनजङ्गलमा डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुन वमोजिम पहिचान गरि कानुनी दायरामा ल्याउन नसक्नु।
– पहिले(पहिले प्रत्येक टोल टोलमा पोखरी खनिएका हुन्थे। सार्वजनिक जग्गा, वनजङ्गल, बस्तु चराउने स्थलमा सार्वजनिक पोखरी, तलाउ, कुण्ड वनाइएको हुन्थे जस बाट वनजङ्गलमा लाग्ने साना तिना डढेलो निभाउन सहयोग पुगेको देखिन्थो।त्यस्तो पोखरी, तलाउ, कुण्डको पानि बनजङ्गल डढेलोबाट जोगाउन सकिन्थ्यो।हाल त्यस्तापोखरी, तलाउ,कुण्ड लोप हुदै गएको देखिन्छ। जसको कारण केहि हद सम्म डढेलो फैलिन मदत पुगेको देखिन्छ।
– हाम्रो दैनिक जिवनमा गरिने सानो खेलाचिले गर्दा बर्षै देखि हुर्काएको वनजङ्गल नोक्सानी भएको देखिन्छ।वनजङ्गलमा हुने डढेलोको कारण जिवजन्तु, पशुपन्छीको आहारा नष्ट हुन्छ।बस्ने बास नासिन्छ कति त जलेर मर्दछन। पानीका मूहान सुक्न जान्छन।वायुप्रदुषणले विभिन्न रोग आदि निम्ताउन्छ।
– यसरी हुने वनजङ्गलको डढेलो लाग्न नदिन हामी सबैको साझा दायित्व हो ।वातावरण स्वच्छ रहे मात्रै सम्पूर्ण मानव जाती लगायत सजिवप्राणीको अस्तित्व सम्भव हुने गर्दछ।त्यसैले वनजङ्गलमा देखिने डढेलोको रोकथाम गर्नु पर्दछ ।
यसरी नेपालका विभिन्न क्षेत्रमा फैलिएको डढेलो न्युनिकरणको लागि निम्न उपाय अपनाउन सकिन्छ।
– वनजङ्गलमा दाउरा घाँस, पत्कर संकल्न गर्न जाँदा चुरोट खाने र चुरोट खाई फलिने सानो चुरोटको ठूँटा तथा सलाई कोरी जथाभावी फाल्नु हुदैन।जङ्गलको छेउछाउमा घर तथा बस्ती भएको अवस्थामा आगो संग खेलबाड गर्नु हुदैन।आगोको सानो झिल्काले पनि निकै ठूलो जोखिम श्रृजना गर्दछ।त्यसैले घरमा आगो बालि सके पाछि राम्रो संग निभाउनु पर्दछ। घर बाहिर वा बारीमा आगो बालि सकेपछि माटोले राम्रो सँग छोपी नभाउन पर्दछ वा पानिले निभाउनु पर्दछ। सानो आगोको कोइला पनि छोड्नु हुदैन।जङ्गलमा भएको विजुलीका तार तथा पोल मर्मत गरिरहनु पर्दछ। विजुलीको तार संग विरुवा छुन दिनु हुदैन।गाउँका टोल टोलमा पोखरी खन्ने, पुरानो पोखरी मर्मत गरी पानी जम्मा पर्नु पर्दछ।जुन पानी वन डढेलोको समयमा आगो निभाउन प्रयोग गर्न सकिन्छ। जङ्गलमा आगलागी हुनु भन्दा आगाडी नै जङ्गलमा अग्नी नियन्त्रण रेखा तर्जुमा गर्ने तथा वनाइराख्नु पर्दछ। जस्ले आगोलागि भए पनि त्यसको प्रभाव ठूलो हुन पाउदैन।गाउँ गाउँ डढेलो नियन्त्रण सम्बन्धि पूर्व तालिम दिएका युवाहरुको जमात तयार पारि राख्नु पर्दछ।त्यस्ता तालिमे युवालाई तत्काल डढेलो नियन्त्रणमा खटाउन सकिन्छ।सामुदायिक वनका सम्पूर्ण जिम्मेवार व्यक्ति तथा उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ताहरुलाई हामिले अहिलेको समयमा थप जिम्मेवारी वनाउनु पर्दछ। प्रत्येक उपभोक्ता समितिले पालो मिलाई उपभोक्ता मध्येवाटनैवन हेरालु राख्न सकिन्छ। यसरी राखिएका वन हेरालुले वनमा आगो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनको दायरामा ल्याउन सकिन्छ । वन संग सम्बन्धित सबै निकायलाई यस्तो हिउदको समयमा वढी जिम्वेवार बनाउनु पर्दछ।जङ्गलमा हुने बासंको झाडि समय-समयमा कटानी – छटानी गरि पातलो बनाउनुपर्दछ।

अहिले लकडाउनको कारण केटा केटी युवा युवतीहरुपनि घरमै वस्ने, घरमा वस्दा वनमा जाने र रमाइलोको लागि हासि मजाकमा ख्यालठट्टा गरि आगो संग खेल्ने, आगो लगाउने वानी हुन्छ। यस्ता गतिविधिहरुलाई हामीले निरुत्साहित गर्नुपर्दछ।प्रत्येक बाल बच्चाका अभिभावकले आफ्ना बच्चालाई सम्झाई बुझाई गर्नु पर्दछ।

सामुदायिक वन आगलागिवाट बचाउन सम्बन्धित आगो लागि वाट बचाउने उपभोक्ता समितिलाई पुरषकृत गर्ने वानीको विकास गरेर पनि सम्भावित डढेलो न्युनीकरण गर्न सकिन्छ।

वनजङ्गलमा डढेलो नियन्त्रण सम्बन्धमा विद्यालयमा तथा टोल(टोलमा जनचेतनामुलक कार्य संचालन गर्न सकिन्छ।वन डढेलो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिई कडा कानुनी कारवाही गरेको अवस्थामा मानिस सजाय तथा जरीवानाको डरले पनि आगो लगाउनवाट पछि हट्दछन। अग्नी नियन्त्रण गर्ने सुरक्षा निकाय संग सम्बन्धित सशस्त्र प्रहरी, नेपाली सेना तयारी अवस्थामा रहनु पर्दछ। टोल(टोलमा खनिएका सडक संजाल संचालनमा ल्याउनु पर्दछ जस्ले गर्दा दमकल सहजै पुर्याउन सकिन्छ। यसको लागि दमकल सेवा पनि चुस्त दुरुस्त हुनु पर्दछ।

वन हामी सवैको साझा सम्पति हो। यसवाट प्राप्त गरिने लाभ हामी सवैले लिएका हुन्छौं।निजि वनवाट समेत सामुहिक फाइदा सृजना भएको हुन्छ।त्यसैले हामी सवै मिलेर वन डढेलोवाट बचाउनु पर्दछ। यसको लागि सामुहिक प्रयास आजको आवश्यकता देखिएको छ ।
लागि दमकल सेवा पनि चुस्त दुरुस्त हुनु पर्दछ।

वन हामी सवैको साझा सम्पति हो। यसवाट प्राप्त गरिने लाभ हामी सवैले लिएका हुन्छौं।निजि वनवाट समेत सामुहिक फाइदा सृजना भएको हुन्छ। त्यसैले हामी सवै मिलेर वन डढेलोवाट बचाउनु पर्दछ। यसको लागि सामुहिक प्रयास आजको आवश्यकता देखिएको छ ।
लेखक, भीमफेदी गाउँपालिका, मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*