लोकमत

नेपाल सरकारलाई शिवहरि दाहालको खुलापत्र

श्री सम्माननिय प्रधानमन्त्री ज्यु । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौ बिषय : ध्यानाकर्षण सम्बन्धमा महोदय, अहिले मुलुकमा भारतबाट सिर्जित सिमा समस्याका सन्दर्भमा समस्या समाधानका लागि निम्न बुदाहरुमा काम गर्नको लागि एक नागरिकको हैसियतले तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउदछु । १) राष्ट्रिय अखण्डतामा, स्वाधीनता एवं सार्वभौमसत्ताको रक्षार्थ सरकारले संयुक्त राष्ट्र संघ, बिमिस्टेक, सार्क…

डाक्टरलाई अभद्र व्यवहार गर्ने उत्तम कार्कीलाई आवश्यक कारवाही होस्

कोरोना भाइरसको किट सकिएपछि किट लिन काठमाडौ जाँदै गर्दा काठमाडौ प्रवेश गर्ने मुख्य नाका नागढुंगा पुग्दा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. नारायण कार्की सहितको टोलीलाइ काठमाडौ छिर्न नदिइ अभद्र व्यवहार गरी जताबाट आएको उतै फर्काइयो । ती नाकामा चेक जाँच गर्ने गर्ने स्वास्थ जस्तो अति संवेदनशील संस्थामा काम गर्ने व्यक्तिलाई फर्काउनेसम्मको अधिकार कसले दियो…

जनसरोकार केन्द्र मकवानपुरको प्रेस विज्ञप्ति

मानविय सभ्यताको चुनौतीको रुपमा देखापरेको कोरोना भाईरसबाट नेपाल, नेपाली अनी समस्त विश्वका मानवलाई कसरी जोगाउने भन्ने प्रमुख कुरा संगै हामी नेपालीहरुको नयाँ वर्ष २०७७ भोलीदेखी शुरु हुदैछ । यस अवसरमा विश्वमा नै मानवीय क्षती रोक्न र नेपालमा कुनै पनी मानिसको मृत्यु यो माहामारीको काराणले नहोस भनी जन सरोकार केन्द्र,मकवानपुरको तर्फबाट सबैमा हार्दीक शुभकामना व्यक्त गर्दछौ…

कफन बाँधेर लडेको समुदायको सम्मानका लागि पनि नेवा:ताम्सालिङ

प्रदेशको राजधानी हेटौंडा हुनुपर्दछ । हरेक हिसाबले बलियो आधार रहेको छ । त्यसमा सबैको एकमत बनाउन जरुरी छ । तर नामांकन भने बागमती नै हुनुपर्दछ भन्ने कुरामा सुझबुझसहितको सहमतीका आधारमा निर्णय आउन जरुरी छ । हामीले खोजेको संघीयता पहिचान सहितको संघीयता हो । बागमती सभ्यता, पशुपतिनाथ, स्वयंभुनाथको आफ्नै विशिष्ट पहिचान छ । तिनीहरुको नामांकन गरिरहनु…

लोभी र पापी कहिल्यै कम्युनिस्ट हुनै सक्दैन !

संसारभरिका मजदुरहरू एक होऊ भन्ने उद्घोषका साथ शुरू भएको कम्युनिस्ट आन्दोलन अहिले विश्वका अधिकांश देशहरूमा विभिन्न प्रकारका प्रयोगको माध्यमबाट अघि बढिरहेको छ । कार्लमाक्स र एंगेल्सको प्रत्यक्ष सहयोगमा कम्युनिस्ट लिगका माध्यमबाट संगठित रूपमा शुरू भएको विश्व कम्युनिस्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपुर्ण शक्ति बन्न पुगेको छ । दार्शनिकहरूले केवल संसारको विभिन्न प्रकारले व्याख्या गरेका छन्,…

मुआब्जा दिएर हेटौंडाको सडक विस्तार गरौं

हेटौंडा बजारमा सडक विस्तारको सवालमा २०७३ सालमा केही घरले अन्तरिम आदेश लिएका थिए । कलङ्कीदेखि नागढुङ्गा थानकोटसम्मको घरवालाहरुले सर्वोच्चमा एउटा रिट दायर गरेका थिए । त्यो रिटमा सर्वोच्च अदालतले बृहत पूर्ण इजलाशमा पाँच जनाको इजलाशले मुआब्जा नदिई कन घर नभत्काउँनु भनेर फैसला गरिदियो । यो भएपछि हेटौंडामा पनि सडक विस्तार कार्य रोकिएको थियो । डिभिजन…

यातायात क्षेत्रका समस्या समाधानका लागि हाम्रो अपिल

नयाँ आर्थिक वर्ष शुरु भएको छ । वार्षिक योजना सहित कार्यक्षेत्रमा क्रियाशील हुनुपर्ने, योजना बनाउने समय हो । तर हामी भने आफ्ना समस्या लिएर सडकमा आउनुपर्ने अवस्था बनेको छ । शान्तिपूर्ण ढंगले समस्याहरु सरकार र सरकारका सरोकारवाला अवयवहरुलाई   सुनायौँ । सम्भावनाहरु देखायौँ, सहमतिको विन्दु खोज्यौँ । दुई तिहाईको सरकारले लोकप्रिय कार्यक्रमहरु ल्याएर उचाइ हासिल गरोस्…

लेखक ज्यू, के तपाई आफ्नो घर भत्काउन तयार हुनुहुन्छ ?

लोकखबर डटकममा यही मिति २०७६ आषाढ २१ गते देवीप्रसाद गौतमको लेख पढ्न पाईयो । लेखकज्यू ले लेखको शिर्षकमा मेरो ध्यान पुग्यो र केही लेख्न मन लागेर यो लेख्दै छु । लेखक ज्यू ले आफ्नो लेखमा के भन्न खोज्नु भएको हो सो कुराको पुष्ट्याई अन्तिममा गर्नु गर्नुभएको छ । तर मध्य भागमा कार्लमाक्स, स्वर्ग नर्क शोषण…

 वेवारिसे जग्गा व्यक्तिले नखाओस्

मकवानपुर । हेटौडा ४ मा रहेको कित्ता नम्बर ४०२ को जग्गा नेपाल वाल्यान्केट एण्ड उल मिल्स प्रालिको नाममा दर्ता रहेको छ । यो जग्गाको सम्बन्धमा कम्पनी नामसारी नभई जग्गा कसैले बिक्री गर्न नसक्ने र जग्गा बिक्री गर्न कम्पनीका हकदार चाहिने भएकोले यो कम्पनी नामसारी सम्बन्धमा मैले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझ्दा यति धेरै मानिस जाँदा रहेछन्…

राजेश नेपालको प्रश्न : यो गणतन्त्र हो कि लुटतन्त्र ?

सर्वप्रथम त यो देश र जनताको लागि आफ्नो ज्यानको बलिदान दिने ती वीर सहिदहरुप्रति श्रद्घासुमन टक्राउन चाहान्छु, जसले आज हामीलाई नेपाली भनेर चिनाउनु भएको छ । अनि सम्मान उहाँको पनि गर्न चाहान्छु जो अहिलेको सरकारको तल्लो तहदेखि माथिल्लो तहसम्म विराजमान हुनुहुन्छ । मलाई कुनै कुरा चपाएर अनि लुकाएर गर्नुछैन म सचेत र स्वतन्त्र नागरिक हुँ…