साहित्य-कला

कविता : हराउदै गरेको मानवता !

मृत्युको सामु लड्छु अनि सङ्कट पनि भोग्छु भनि जन्मिए साथै सर्वाेत्कृष्ट भइ यस संसारमा प्राणिहरुकाे  सामु चिनिए कोपिला देखिनै फूल भइ फक्रन पर्थ्यो उनि तर आज जरा देखि नै काडा पो भएका छन् आफ्नाको निम्ति मात्रै लागि पर्ने रे अरुलाइ त तुच्छ व्यवहार गर्ने अरे कस्तो कलियुग आएछ यहाँ मानव मानव बिच पनि भेट्टिदैन  मानवता…

गजल

सत्य तितो हुन्छ तर लुकाउन सक्दिन म । स्वाभिमानले उठ्ने नजर झुकाउन सक्दिन म।। खुला हिंड्छन् बलात्कारी पाउंछन् ठुला ठुला ओत। डरको बिउ मनमा राखी हुर्काउन सक्दिन म।। सहि कुरा सहि भन्छु, लड्न परे लड्छु बरु बिस्कुन जस्तै घाममा कुरा सुकाउन सक्दिन म।। बदलिन्छ कहानी त्यो सानो एक बोत्तल एसिडले। अपराधीलाई जित्यौ भन्दै फुर्काउन सक्दिन…

हाइकु

१) शितको थोपा बलेसिमा झर्दै छ छानो रुवाइ २) सेतो हिउको सुन्दरताले सबैको मनै लोभ्यायो ३) फुल्दै फुल्दिन बसन्तले बोलाए नि उनिउ हु म ४) राम्रि हुनु नै जीवन को अभिलासा आधुनिक सस्कार  / युग ५) दुख सहन्छु सघर्स नै जीवन हो नग्रा खियाएर ६) सुकेको पात हरियो हुने आस जिजिबिसाले ७) हासेको हैन पिडाले…

गजल

युद्ध लडेर जित्न दिन बित्यो रात बाँकी छ गोर्खाली हौ अडिग भै रहने साथ बाँकी छ । हाम्रो भूमीमा आफ्नो भन्दै अधिकार जमाए है बिना कसुर वैरिले दिएको घात बाँकी छ । लड्दालड्दै आफ्नो ज्यान गुमाए देशकै लागि अमर भएका सहीदको अझै माथ बाँकी छ। पूर्व पश्चिम् चारै किल्ला सुरक्षाकै लागि एकजुट भै लाग्ने नेपालिको…

गजल

रोजगारीले तानेर गएको थियौ बाबू अब आउछौ कहिले ? फेरि पनि आमा-बा भनी त्यो सुमधुर शब्द बोलाउछौ कहिले र? बुढेसकालमा त सबैले हेप्दा रहेछन् नि त कान्छा तिम्रो हातले चाउरिएको हातमा लठ्ठी टेकाउछौ कहिले ? हाम्रो अन्तिम शाशमा तिम्रो आएर तिम्रो बोली त्यो अनि तिम्रो हातबाट एकचम्चा पानी  तिमिले नै खुवाउछौ कहिले र ? (…

कविता : म र उ

म,दिनभर आफ्नो कोठामा बसेर  रमाउछु, र उ,दिनरात त्यो खुल्ला आकाश मुनि बिताउछ। म,यो खाने र त्यो खाने भन्दै घुर्की लगाउछु, र उ,सुख्खा चिउराको भरमा आफ्नो पेट भराउछु। म,पानी पर्ना साथ छतमा गएर  रुझ्छु, र उ,ओत खोज्दै भौरातिन्छ। म,नाइनास्ती गर्दै आमाबाबालाई पिर्छु, र उ,आफ्ना भाइबहिनिलाइ फकाउदै सम्झाउछ। म,आज यो तरकारी रहेछ म त खादिन भनेर रिसाउछु…

झरी

बर्षाले गर्दा बाढि है आयो खहरे उर्लेको बर्सदै आयो रोकिने  छैन  झन्झनै कुर्लेको दम्किको छेउ पहिरो गयो गरा नै बगर भन्देउ कोहि राहात पुग्ला सुनाइ खबर साउन सात परेको पानी बिर्सन सक्छु र सुसायो खोला उर्लेर आयो का तर्न सक्छु र गाई र बाख्रा कराउन थाले घासको खोजिमा काम नी छुट्यो के ल्याउ भन कैछै…

डाक्टर साबलाइ सलाम

आफू एक प्याकेट चाउचाउ र बिस्कुटको भरमा जिबन यापन गर्दै हजारौं सर्वसाधरणलाइ जीवन दिने डाक्टर साबलाइ सलाम कोखमा नाबालक अनि घरमा दुधे बालक छोडि काममा लागि पर्दै हजारौं सर्वसाधारणलाई जीवन दिने डाक्टर साबलाइ सलाम न त भोक न त तिर्खा जे भए पनि आफ्नो वास्ता नगरी हजारौं सर्वसाधारणलाई जीवन दिने डाक्टर साबलाइ सलाम माहामारीको बेला…

खोइ भगवान

कोरोना देखि डराउदै छ्न यहाँ पीडा ले चिच्याउदै कराउदै छ्न यहाँ कोठा भित्रै गुम्सियर बस्दा पनि आफन्त ले आफ्ना गुमाउदै छ्न यहाँ खोइ भगवान मन्दिर ,मस्जिद, गुरुद्वारा सब बन्दै छ्न घरमै बसि मेरो परिवार को रक्षा गर है भन्दै छ्न देवता पनि यो कोरोना देखि हारे होलान त्यसैले त दिनहु हजारौं पुर्न खाडल खन्दै छ्न…

गजल

बम बारुद बिनाको विश्व युद्द यो कस्तो, चाल भयो ? धन सम्पत्ति को कुनै अर्थ रहेन सबै  बेहाल भयो। धनी गरिब साना ठुला सबैमा तिम्रो नजर पर्यो जताततै हाहाकार महामारी र  अनिकाल भयो। लाखौको ज्यान लिईसक्यो अझै कति लिने हो ? डर त्रासले भोक निन्द्रा हराएको एक साल भयो। सत्य तेत्रा द्वापर युगमा झै सन्जिबनी…