सुनको मूल्यमा छैन घटबढ, चाँदीको घट्यो

लोकखबर
२९ आश्विन २०७७, बिहीबार १३:५५

मकवानपुर । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज पनि बुधबारकै जति छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँमा कारोकार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १२०० रुपैयाँमा कारोबार भएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*