भ्रष्टाचार अन्त्यका लागि खोजियो उपाय
मकवानपुर । भ्रष्टाचारका न्यूनिकरणका लागि मकवानपुरको हेटौंडामा छलफल भएको छ ।
भ्रष्टाचार विरुद्दको नागरिक निगरानी संस्थाले आयोजना गरेको पत्रकारसंग परिचयात्मक कार्यक्रममा भ्रष्टाचार अन्त्यका विभिन्न सवालबारे चर्चा भएको हो ।
छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव शिवराज रेग्मीले बौद्धिक वर्गकै कारण भ्रष्टाचार मौलाएको बताए ।
संस्थाका अध्यक्ष देवप्रसाद श्रेष्ठ, पत्रकार प्रदेश ३ को अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले भ्रष्ट्राचार अन्त्य गर्नका लागि नागरिक आफैं सचेत हुनुपर्नेमा जोड दिए ।
upaye haru k aaye ta ? chhalfal bata??