चिनारी

हेडसरदेखि सभामुखसम्मको यात्रामा अग्निप्रसाद सापकोटा

धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा…

यसरी स्थापना गरियो रुद्रेश्वर मन्दिर

वि.सं.२०५२ सालको कुरा हो । हामी गाउँका सबै जना जम्मा भएर बसिरहेका थियौं । वडा अध्यक्ष हरिबहादुर महत हुनुहुन्थ्यो, उहाँ हामी बसेको ठाउँमा आउँनुभयो । त्यहाँ बसिरहेका महिलाहरुलाई मैले यहाँ एउटा शिव मन्दिर मागौं, हामी धेरै टाढा टाढा मन्दिरमा जानुपर्‍यो भनेर भनौं भनेर भनें । मेरो कुरा त्यहाँका मानिसलाई सही लागेकाले एउटा मन्दिर चाहियो भनेर…

ऐतिहासिक धरोहरले भरिपूर्ण हाम्रो मकवानपुर

मकवानपुरको परिचय  :  नेपालको ७७ जिल्लामध्येको एउटा जिल्ला हो, मकवानपुर । सात वटा प्रदेश मध्येको प्रदेश नम्बर ३ मा परेको मकवानपुर जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलको मध्य तथा उत्तरी भागमा पहाडी जिल्लाका रुपमा अवस्थित छ । उत्तरतर्फ ६६ किलोमिटर लामो महाभारत सृङ्खला र दक्षिणतर्फ ९२ किलोमिटर लामो चुरे पर्वको काखमा एउटा सानो तर…

काठमाडौंबाट मकवानपुरमा गाभिएको इपापंचकन्या गाउँको यस्तो कथा !

मकवानपुर जिल्लाको दश वटा स्थानीय तह मध्ये एउटा स्थानीय तह हो भीमफेदी गाउँपालिका । पृष्ठभूमीले पनि यत्तिक्कै परिचित भीमफेदी गाउँपालिका मकवानपुर जिल्लाको पूरानो सदरमुकामका रुपमा पनि परिचित छ । पहिला पहिलाका मानिसहरु नुवाकोट, काठमाडौं, धादिङ लगायतका ठाउँबाट नुन किन्नका लागि भीमफेदी आउँने गर्दथे । जहाँ भीमफेदीमा नुन पाइन्थ्यो । अहिले तामाङ, मगर र क्षेत्री जातिको…

सहयात्रीको फेरिएको स्वरुप

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, हात्तिसुडेमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका स्थापना वि.सं.२०७१ साल बैशाख ९ गते भएको हो । स्थानीय बुुद्घ माविको चौरमा ८-१० जनाको छलफलले ७२ सदस्यीय सहकारी स्थापना भएको थियो । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरेको भूकम्पीय पुनर्लाभ कार्यक्रम अन्तर्गत गाउँगाउँमा वित्तिय साक्षरता कक्षा सञ्चालन…

आयआर्जनमा सघाउदै इटिएससी

शिक्षा, तालिम तथा सामुदायिक सेवा नेपाल (इटिएससी-नेपाल) मकवानपुरको स्थापना २०५५ सालमा भएपनि २०५६ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भई विधिवत रुपमा सक्रिय बनिरहेको छ । समुदायका मानिसहरुको दीर्घकालीन परिर्वतनका लागि उनीहरुबाटै निर्माण गरिएको समुदायमा आधारित कार्यसञ्जालका रुपमा यो संस्था सक्रिय छ । गरिब तथा पिछडिएको समुदायको स्रोतमाथिको आर्थिक, राजनितीक, धार्मिक, साम्प्रदायिक, जातजाति तथा परम्परावादी…

सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी 

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब २ किलो मिटर उत्तरतर्फको माथिल्लो बस्ती भएको क्षेत्र मकवानपुरगढी गाउँपालिकाको, मक्रान्चुली, कालिखोलास्थित शान्ति चोकमा बाटिका स्थापना गरिएको छ । तत्कालीन जनयुद्दका शहिद रुद्रबहादुर पाख्रीनको स्मृतिमा यो बाटिका निर्माण गरिएको हो । यो बाटिका वि.सं. २०६३ साल मंशिर ९ गते…

मुख स्वास्थ्यले दर्शाउँछ धेरै रोग अवस्था

काठमाडौँ — एक तथ्याङ्कले विश्वमा लगभग ३.९ अर्ब मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित छन् र सोको रोकथाम धेरै हदसम्म प्रतिरोधात्मक पद्धति, जीवनशैली र जन चेतना फैलाएर गर्न सकिन्छ । परिचय स्वस्थ मुखले खाना चपाउन, बोल्न, हाँस्न, निल्नमा सहयोग गर्नुका साथै सुन्दर देखिन पनि उत्तिकै महत्वपुर्ण हुन्छ। दाँत तथा मुखको समस्या जो सुकै र…