जीवनकला

घरको मुख्यद्वार नजिक नहोस् यी ५ चिज

मकवानपुर ।हाम्रो घरभित्र वा बाहिर सकारात्मक र नकारात्मक दुबै शक्ति रहने गर्दछ । वास्तुशास्त्र अनुसार केहि उपाय अपनाएमा घरभित्रको नकारात्मक शक्ति नष्ट भएर जान्छ । नकारात्मक शक्ति वा ऊर्जा केवल घरभित्र मात्र हुदैन यो घरको आसपासमा समेत हुनसक्छ । जसलाई वास्तुको केहि उपाय मार्फत नाश गर्न सकिन्छ । यसका लागी घरभित्र मात्र होइन घरको मुख्यद्वारमा…

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

मकवानपुर । हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः – टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन्। गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ। – टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ। किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता…

तपाईंको औला हेरेर थाहा हुन्छ स्वभाव

मकवानपुर । ज्योतिषशास्त्रमा हत्केलाका रेखा र चिन्ह अनुसार मानिसको भविष्य र स्वभावबारे जानकारी दिइन्छ । त्यसैगरी हस्तरेखा विज्ञानमा बुढी औलाको बनावट अनुसार समेत यसबारे जानकारी दिन सकिन्छ । आज हस्तरेखा ज्योतिषशास्त्र अनुसार हातको बुढी औला कस्तो हुदाँ मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौ । १. समुद्रशास्त्र अनुसार जुन मानिसको हातको बुढि…

जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या र बच्ने उपाय

मकवानपुर । यो जाडोको मौषम हो। केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ। वरिपरिको चिसो वातावरणका कारण शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ। शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ। वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ। ख्याल…

इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा

मकवानपुर । अहिले विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । जसको प्रकोप नेपालमा पनि तीब्र रुपमा बढिरहेको छ । यही मेसेमा हिन्दु नेपालीहरुको महान पर्व दशैँको नवरात्र चलिरहेको छ । विशेष गरी यो समयमा मानिसहरु उपवास बस्ने गर्छन् । तर यो बेला कोरोना भाइरसका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी बढाउने खानेकुार खानुपर्छ । व्रत…

कसरी चिन्ने खाने र विषालु च्याउ

मकवानपुर ।  – वर्षायाम लागेसँगै वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन् । तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ । तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन् । विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ । – नेपालको पहाडी, तराई र दुर्गम क्षेत्रमा विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गर्छ । –…

यसरी जोगाउन सकिन्छ जाडोमा ‌ओठ

मकवानपुर । यसरी जोगाउन सकिन्छ जाडोमा ‌ओठ : लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। स्क्रब गर्नुस् फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब…

दसैंमा छु्टाउनै नहुने सागसब्जी र फलफूल

मकवानपुर ।दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन्। दसैंमा बिहानदेखि बेलुकासम्म टन्न मासु खानुपर्छ भन्ने आममान्यता छ। त्यसैले दसैंका बेला धेरैजसोले घरमै खसी काट्ने गर्छन्। घरमा खसी नकाट्नेले पनि दसैंभरिलाई पुग्ने मासु ल्याएर राख्ने चलन छ। फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर पेटमा अटेसम्म बिहानदेखि बेलुका खाने चलन छ।…

सर्पले टोक्यो भने यसरी अपनाउनुहोस सावधानी

मकवानपुर । प्रायः गर्मी महिनामा तराईमा सर्प टोकाइका घटनाहरु हुने गर्दछ । सर्पले टोक्नासाथ तत्काल सर्पदंश जान सम्भव नहुदा बर्षेनी धेरैको ज्यान जाने गेरेको छ । अधिकाशं सर्पहरु विषालु हुन्छन् । कम विषालु सर्पले टोके पनि तर कमजोर मनोबल र अधैर्यताका कारणले समेत मानिसको मृत्यु हुन सक्छ । तथापी केहि सर्प यति धेरै विषालु हुन्छन्…

खिल परेको छ ? यसरी चिन्नुहोस्

मकवानपुर । पैताला वा हत्केलामा हुने खिललाई अंग्रेजीमा कोर्न भनिन्छ । यो प्राय पैतालामा काँडा बिझ्यो र निस्केन अथवा केहि टुक्रा भित्र रह्यो भने पछि गएर खिलमा बदलिन्छ । खिल प्रायः दबाब पर्ने स्थानमा हुने गर्दछ । शरीरको कुनै एक भागमा बारम्बार घर्षण र दबाब पर्दछ र त्यहाँको छाला मृत हुन्छ भने त्यहा खिल हुन…