लामो खुट्टा भएकी किशोरीले बनाइन् विश्व रेकर्ड

लोकखबर
२०७७ आश्विन २६, सोमबार १४:२३

मकवानपुर । लामो खुट्टा भएकी टेक्ससकी म्याकि कुरिनले दुईवटा विश्व रेकर्ड बनाएकी छन्।

१७ वर्षकी कुरिनले सबैभन्दा लामो खुट्टा भएको महिलाको रेकर्ड तोड्दै नयाँ गिनिस रेकर्ड राख्न सफल भएकी हुन्।

यस्तै उनले विश्वकै लामो खुट्टा भएको किशोरीको गिनिस रेकर्ड पनि राख्न सफल भएकी छिन्।

उनको खुट्टा ५३ इन्चको छ। उनको उचाई भने ६ फुट १० इन्च हो। खुट्टा लामो भएर चर्चा पाएकी कुरिनको टिकटकमा १७ लाख फलोवर छन्।

यस्तै इन्स्टाग्राममा उनलाई ५० हजारले फलो गरेका छन्।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको