तीन मन्त्रीले लिए शपथ

लोकखबर
२०७७ आश्विन २९, बिहीबार १३:२९

मकवानपुर ।नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ-ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ-ग्रहण गराएकी हुन् । नवनियुक्त मन्त्रीहरुमा विष्णुप्रसाद पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको