समुहिक स्नान् ( तस्विर आफै बोल्छ )

मकवानपुर । दुई दिन अघि जनाइ पुर्णिमाको दिन हेटौंडाको राप्ती खोलामा सामुहिक स्नान् गर्दै हिन्दु धर्माबल्म्बिहरु । जनाइ पुर्णिमाको दिन हिन्दु धर्मावल्म्बिहरु स्नान् गरेर नँया जनाइ लगाउने चलन छ ।