कोरोनाले पोखरामा एकजनाको मृत्यु

लोकखबर
२५ श्रावण २०७७, आईतवार १०:१८

मकवानपुर । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । १७ गतेदेखि आईसीयूमा उपचाररत कास्की पोखरा महानगरपालिका १९ निवासी ६२ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह–प्राडा अर्जुन आचार्यले जानकारी गराए ।

यस प्रतिष्ठानमा कोरोनाका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*