लक्षण नदेखिए कोरोना परीक्षण नगरिने

लोकखबर
३० भाद्र २०७७, मंगलवार १५:२८

मकवानपुर । लक्षण नभएका व्यक्तिहरुको कोरोना परीक्षण नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।

मन्त्रालयमा आइतबार बसेको बैठकले लक्षणविहीन व्यक्तिहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले मातहतका निकायमा पत्रसमेत पठाइसकेको मन्त्रालय स्रोतको दाबी छ ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*