विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
लोकखबर
२०७७ आश्विन ७, बुधबार १३:०५
Bodies are moved to a refrigeration truck serving as a temporary morgue at Wyckoff Hospital in the Borough of Brooklyn on April 6, 2020 in New York. - New York Governor Andrew Cuomo on Monday extended a shutdown in the epicenter of America's deadly coronavirus pandemic until near the end of the month. Cuomo said the COVID-19 death rate in New York was "effectively flat" for the past two days but announced that schools and non-essential businesses must stay shut until April 29. (Photo by Bryan R. Smith / AFP) (Photo by BRYAN R. SMITH/AFP via Getty Images)
मकवानपुर । झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।
ती वृद्धमा श्वासप्रश्वास, मिर्गौला तथा निमोनियाको समस्या देखिएको राठौरले बताए ।खबरहब डटकमबाट