सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा ग्यास विस्फोट, ४ जना घाइते

मकवानपुर । काठमाडौंको सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा ग्यास विस्फोट भएको छ । काठमाडौं प्रहरीका अनुसार सोह्रखुट्टेको एक घरमा ग्यास विस्फोट भएको हो । विस्फोटबाट घरमा क्षति पुगेको छ भने ४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर भएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।
घाइतेहरुलाई मनमोहन अस्पताल लगिएको छ ।बाह्रखरी डटकमबाट