निशानको हत्यामा संलग्‍नमाथि ‘इन्काउन्टर’ :डिएसपी कुवँरसहितलाई कारवाही सिफारिस

लोकखबर
३० आश्विन २०७७, शुक्रबार १५:४५

मकवानपुर । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको काँडाघारीमा बस्दै आएका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्यामा संलग्‍न दुईजनालाई प्रहरीले पक्राउ गरेपछि गोली हानी ज्यान लिएको निष्कर्ष निकालेको छ।

राष्ट्रिय मानवअधिकार आयोगको बुधबार बसेको बैठकले काँडाघारी बस्‍ने ११ वर्षीय बालक निशानको अपहरणपछि हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई २०७५ साउन २१ गते प्रहरीले पक्राउ गरेपछि गोली हानेर गैरन्यायिक हत्या गरेको ठहर गरेको हो। ​थाहा खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*