नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकः उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल

लोकखबर
२८ भाद्र २०७८, सोमबार १६:००

मकवानपुर । बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाल,प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई चयन गरेको प्रमुख सचेतक सिग्देलले एक विज्ञप्ती जारी गर्दै जनाएकी छन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका राजेन्द्र पाण्डेलाई दिइएको प्रमुख सचेतक सिग्देले जानकारी दिएकी छन् ।खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*