चुरेहिल हस्पिटलको अध्यक्ष पदमा कटुवाल
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा(११ थानाभर्याङ स्थित चुरेहिल हस्पिटलको संचालक समितिको अध्यक्षमा कृष्ण कटुवाल सर्वसम्मत चयन भएका छन् ।
हस्पिटलको विशेष साधारण सभाबाट समितिको अध्यक्षमा कटुवाल सर्वसम्मत चयन भएका हुन् ।
समितिको सदस्यहरुमा नारायाणलाल श्रेष्ठ,प्रमोदसिंह रानाभट,विश्वराज रिजाल,अर्जुन डंगोल,संयम मित्तल र अंकिता सुमार्गी सर्वसम्मत चयन भएका छन् यसैगरि गोकर्णप्रसाद पराजुली,अरुणराज सुमार्गी र मुरारीप्रसाद पुडासैनी सल्लाहकार समितिमा चयन भएका छन् ।












































