बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालकको गयो ज्यान

लोकखबर
३१ भाद्र २०७८, बिहीबार १०:११

मकवानपुर । काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो ९बुधबार० बेलुका तारकेश्वर नगरपालिका–७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर–८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा ज्यान गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*