पाल्पामा युवक मृत फेला

लोकखबर
२०७८ आश्विन ८, शुक्रबार १०:०६

मकवानपुर । गनासकाली गाउँपालिका–७ खानीगाउँस्थित झाक्रीस्थानका ३५ वर्षीय दीपक भट्टराई बिहीवार मृत्यु फेला परेका छन्।
घरभन्दा ५०० मिटरमाथि गएराति साढे सात बजे उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।गोरेटो बाटो भन्दा डेढ मिटर तल रहेको बारीको कुनामा उनी मृत अवस्थामा भेटिएको उनले बताए। शव पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा राखिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको