विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा विस्तार

लोकखबर
८ आश्विन २०७८, शुक्रबार १५:३६

मकवानपुर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंकको शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडी ले संयुक्त रुपमा गरे ।उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताए । रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*