दुप्चेश्वरको हिउंदे अधिवेसन
– विधेयक पारित
बिदुर– नुवाकोटको दुप्चेश्वर गाउंपालिकाको हिउंदे अधिवेसन समपन्न भएको छ । अधिवेसनले विभिन्न विधेयक प्रस्तुत गर्दै निर्णयसहित पारित गरेको छ ।

दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको अध्यक्षतामा सम्पन्न १८ औं अर्थात् हिउंदे अधिवेसनले सार्वजनिक निजि साझेदारी विधेयक पारित गरेको छ । उपाध्यक्ष माकुरी तामाङद्वारा प्रस्तुत गापाको कार्ययोजनासमेत पारित गरेको गापा कार्यालयले जनाएको छ ।























































