शिव मन्दिरको निर्माण
– अध्यक्षले गरे उद्घाटन
बिदुर – नुवाकोटको तारुकास्थित आंपचौरमा शिव मन्दिरको निर्माण गरिएको छ । मन्दिरको कार्यक्रमकावीच उद्घाटन गरिएको छ ।
तारकेश्वर गाउंपालिका २ स्थित आपचौरमा र्नििर्मत शिव मन्दिरको तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरेका हुन् । धार्मिक स्थलको संरक्षण र सम्वद्र्धन गरि धार्मिक पर्यटकिय गन्तव्य वनाइने योजना रहेको उनले वताए ।
तारकेश्वर नुवाकोटको प्रसिद्ध पर्यटकिय स्थल हो । तारकेश्वर २ स्थित त्रिशूल िनदीको किनारामा रहेको प्रसिद्ध तारकेश्वर मन्दिरको नामवाटै गापाको नाम राखिएको हो ।












































