युवा संघका अध्यक्षको निधन

– पार्टीलाई क्षति
लोकखबर
२०८२ चैत्र २३, सोमबार ००:१३

बिदुर – राष्ट्रिय युवा संघ नेपाल रसुवा जिल्ला कमिटीका अध्यक्ष फुर्पाढिण्डुप (सुरेश) थोक्राका निधन भएको छ । उनले असामयिक निधनले पार्टीलाई क्षति पुगेको जनाइएको छ ।

दुई महिना अगाडि मात्र थोक्रा संघको जिल्ला अध्यक्ष भएका थिए । साथीहरुसंग बसिरहेका वेलाक अकस्मात बेहोस भएका थोक्राको निधनले पार्टी, संगठन तथा समग्र युवाआन्दोलनलाई अपुरणीय क्षति पुगेको एमाले रसुवाले जनाएको छ ।


सर्वाधिक रुचाइएको