नेपाल स्वरोजगार श्रमिक व्यापार संघको रक्तदान

लोकखबर
६ श्रावण २०७६, सोमबार ०९:२२

मकवानपुर । नेपाल स्वरोजगार श्रमिक व्यापार संघ मकवानपुरको आयोजनामा आज मकवानपुरको हेटौंडामा रक्तदान आयोजना गरिएको छ ।
हेटौंडाको बसपार्कस्थित हङकङ बजारमा आयोजित रक्तदामा व्यापार संघका कार्य समिति सदस्य लगायतले रक्तदान गरेका छन् ।
मकवानपुरमा रगतको अभाव भएकाले रक्तदान आयोजना गरिएको आयोजक नेपाल स्वरोजगार श्रमिक व्यापार संघले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*