भीरबाट खसेर मृत्यु

लोकखबर
१ श्रावण २०७७, बिहीबार ०९:१९

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २, कुलेखानी लिपानीका एक जनाको भीरबाट खसेर मृत्यु भएको छ ।
हिजो (बुधबार) कुलेखानीबाट घरतर्फ जाने क्रममा भरको गोरेटोबाट खसेर ३६ वर्षिय किताबसिंह घिसिङको भीरबाट लडेर मृत्यु भएको हो ।
भीरको गोरेटोबाट अन्दाजी दश मिटर तल उनको शव फेला परेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*