प्रदेश १ र गण्डकीका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान

लोकखबर
२०७७ कार्तिक ४, मंगलवार ११:१६

मकवानपुर ।मुलुकका केही प्रदेशमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेकाले दिउँसो एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकाध ठाउँमा हल्का वर्षाको सम्भावना छ ।अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको