आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

लोकखबर
२०७७ कार्तिक २३, आईतवार १२:४२

मकवानपुर । नेपाली बजारमा सुनको मूल्य आइतवार पनि बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जानकारी दिएको छ ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको