२४ घण्टामा विश्वमा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु

लोकखबर
२०७७ कार्तिक २८, शुक्रबार १३:४२

मकवानपुर । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म विश्वमा कोरोनाका कारण १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जनालाई कोरोना संक्रमण भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको