सुनको मूल्य प्रतितोला ९० हजार ७ सय

लोकखबर
२०७८ असार १३, आईतवार १२:३७

मकवानपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ रहेको छ ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा बृद्धि भएको हो । महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले बृद्धि भएको हो ।
शुक्रबार छापावाल सुन ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि दुई कारोबार दिन घटिरहेको सुनको मूल्य शुक्रबार स्थिर बनेको थियो ।

त्यस्तै चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ । चादी चाँदी शुक्रबार पनि ५ रुपैयाँले नै बढेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको