खोलामा डुबेर माडीमा एक युवाको मृत्यु
मकवानपुर । चितवनको माडीमा खोलामा डुबेर १ युवाको मृत्यु भएको छ । हुम्ला खार्पुनाथका २१ वर्षीय हिक्मत शाहीको मृत्य भएको हो
माडी(६ रिउ खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा मृत्यु भएको हो । दिवाकर प्राविधिक शिक्षालयमा अध्ययनरत उनी पाँचजना साथीसँग पौडी खेल्न दिउँसो साढे १२ बजे गएका थिए ।
डुबेर बेपत्ता भएका उनी माडी(३ रिउ खोलामा दिउँसो १ बजे मृत भेटिएका हुन् ।नेपालप्रेस डटकमबाट











































