माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना बढी सहभागी

लोकखबर
२०७८ श्रावण २१, बिहीबार १५:०७

मकवानपुर । नेकपा एमालेको माधव नेपाल पक्षीय बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दावी गरिएको छ ।
माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ ।
आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको