व्यवस्थापनविरुद्ध अझ कडा आन्दोलन गर्ने टेलिकमका कर्मचारीको चेतावनी

लोकखबर
२०७८ श्रावण ३२, सोमबार १६:०८

मकवानपुर । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।आफूहरूको सबै सेवा, सुविधा कटौती हुने गरी विनियमावली ल्याएको भन्दै तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीहरूले अब धेरै कुर्न नसक्ने भन्दै चेतावनी दिएका हुन
टेलिकम कर्मचारीको अर्घेलो आन्दोलन स् सेवा अवरुद्ध पारेर निजीलाई फाइदा पुर्‍याउँदै
कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रीय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले बताए ।नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको