आज सुनको मूल्य बढ्यो

लोकखबर
२०७८ कार्तिक ८, सोमबार १२:५१

काठमाडौँ । सुनको मूल्य तीन सयले बढेको छ ।

आइतबार छापावाल सुन तोलाको ९२ हजार १०० मा कारोबार भएकोमा सोमबार ३ सय बढेर ९२ हजार ४०० पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको सोबारको मूल्य प्रतितोला ९१ हजार ९०० पुगेको छ ।

आइतबार ९१ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६६ रुपैँया पुगेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको