अमेरिकाले दिएको फाइजरको खोप आज नेपाल आइपुग्यो

लोकखबर
२०७८ कार्तिक ८, सोमबार १२:५५

अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिड बिरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप आइपुगेको छ ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।

यो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइनेछ ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको