देउवाले बोलायो मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सोमबार अपरान्ह चार बजे बालुवाटार बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।











































