निवार्चनमा अध्यक्ष पदमा कृष्ण गुप्ता (अग्रवाल) विजयी

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १४:१५

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता (अग्रवाल) विजयी भएका छन् ।

अग्रवाल १ हजार २ सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमार न्यौपानेले १ हजार १ सय ५५ मत प्रात्त गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको