कन्नड अभिनेता राजकुमारको निधन

लोकखबर
२०७८ कार्तिक १२, शुक्रबार १८:३६

कन्नड अभिनेता ४६ वर्षीय पुनीत राजकुमारको हृदयाघातका कारण बिहीबार निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको