यि हुन् एमाले मकवानपुरको पालिका अध्यक्ष र सचिवहरु
मकवानपुर । नेकपा एमाले मकवानपुरको १० वटै पालिकाले नयाँ नेतृत्व पाएको छ ।
बिहिबार, शुक्रबार र शनिबार भएको पालिका अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व सहित पालिका कमिटी निमार्ण भएको नेकपा एमाले मकवानपुरले जनाएको छ ।
यि हुन् एमाले मकवानपुरको पालिका अध्यक्ष,उपाध्यक्ष र सचिवहरुः
एमाले हेटौंडा उपमहानगरपालिका कमिटीस्
अध्यक्षः शालिकराम पुडासैनी
उपाध्यक्षः नवराज खतिवडा
सचिवः बोलबहादुर कार्की
उपसचिवहरुः उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ
(८५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले थाहा नगरपालिका कमिटीः
अध्यक्षः अच्युत्तम प्रसाद ढकाल
उपाध्यक्षः हेम थिङ
सचिवः कुमार नेगी
उपसचिवः सुजन रायमाझी र उत्तम लामिछाने
(७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले बकैया गाउँपालिका कमिटीः
अध्यक्षः गोपाल दाहाल
उपाध्यक्षः सुस्मिता घोरासैनी
सचिवः फुलमान भोम्जन
उपसचिवहरुः याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान
(७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले बागमती गाउँपालिका कमिटीः
अध्यक्षः चन्द्र बहादुर राई
उपाध्यक्षः किशोर राई
सचिवः मनोज नेगी
उपसचिवहरुः आषिश पाख्रिन र देवराज राना
(६९ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले मकवानपुरगढी कमिटीः
अध्यक्षः रामजि प्रसाद सापकोटा
उापध्यक्षः जित बहादुर घिमिरे
सचिवः नानीराम मिमल्सेना
उपचिवहरुः चन्द्र योञ्जन र शारदा तिमल्सेना
(६५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले भीमफेदी गाउँपालिकाः
अध्यक्षः सानु थापा
उपाध्यक्षः शिवराज पुडासैनी
सचिवः शिवराज रुम्बा
उपसचिवहरुः काँशी राम बज्यू र मंगला देवि श्रेष्ठ
(७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले मनहरी गाउँपालिको कमिटीः
अध्यक्षः नविन सुवेदी
उपाध्यक्षः मोहन लाल थिङ
सचिवः पोषकबाबु विष्ट
उपसचिवः सहमति हुन नसकेको,आज टुङ्गो लाग्ने
(७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले इन्द्रसरोबर गाउँपालिकामाः
अध्यक्षः देवकृष्ण पुडासैनी
उपाध्यक्षः प्रताप लामा
सचिवः धनविर स्याङतान
उपसचिवहरुः बैकुन्ठ थापा र उमा लामा
(६३ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले राक्सिराङ गाउँपालिका कमिटीः
अध्यक्षः रोहन लामा
उपाध्यक्षः रंजिता घलान
सचिवः दिनेश चेपाङ
उपसचिवहरुः सञ्च बहादुर चेपाङ र दिनेश वाईवा
(७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)
एमाले कैलाश गाउँपालिका कमिटीः
अध्यक्षः पुन्य भण्डारी
उपाध्यक्षः छेकु लामा
सचिवः राजकुमार गोले
उपसचिवहरुः गौरी बर्तौला र ओम कुमार मोक्तान
(७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको जानकारीमा आएको ।)











































