आज बजारमा यस्तो छ सुनको मूल्य

लोकखबर
२०७८ कार्तिक १८, बिहीबार १४:१२

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

प्रति तोलामा ५०० रुपैयाँले घटी ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रति तोला रु.९० हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने स्थिर नै रहेको छ । संघका अनुसार चाँदी प्रति तोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको