मकवानपुरका प्रहरी प्रमुख राठौरको सरुवा

लोकखबर
२०७८ मंसिर ५, आईतवार ०८:२४

मकवानपुर । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेका छन् ।

शनिबार कार्यालयले निकालेको सरुवा सूचीमा मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरको पनि सरुवा भएको छ ।

राठौरको ठाउँमा एसपी सुरेन्द्र बहादुर गुरुङ आउने सूचनामा उल्लेख छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको