नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु (फोटो फिचर)

लोकखबर
२०७८ मंसिर १०, शुक्रबार १४:२८

मकवानपुर । चितवनको भरतपुरमा जारी एमाले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु भएको छ ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट करिब ३५ हजार मानिसहरु चितवन पुगेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको