आज बजारमा घट्यो सुनको मुल्य

लोकखबर
२०७८ मंसिर १४, मंगलवार १३:५६

सुनको भाउ बजारमा आज पनि एक सय रुपैयाँले घटेको छ । सोमबार (हिजो) पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको