आजको बजारमा यस्तो छ सुनको मूल्य
काठमाडौं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा मै कारोबार भएको थियो ।











































