मानव सेवा आस्रमद्वारा लामाको पुर्ण परिवार मिलन

लोकखबर
२०७८ माघ १६, आईतवार १५:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-९ स्थित रहेको मानव सेवा आस्रमले आज एक जनालाई पुर्ण परिवार मिलन गराए छ ।

आस्रमले गएको माघको १४ गते उदार गरिएको करिब ३९ वर्षिय लामालाई आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा उनको छोरा अमर वाईवालाई जिम्मामा लगाएको आस्रमका अभियन्ता होमनाथ पौडेलले बताए ।

आस्रमका अभियन्ता पौडेलका अनुसार लामाको श्रीमान बिदेश रहेको तथा घरको पीरले घर छाडेर सडक पेटीमा बस्दै आएको हो। उनको मनो समाजिक समस्रया समेत रहेको हुनाले आस्रमले गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको हो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको